Tuesday, February 5, 2019

फिल्म ‘पुरानो बुलेट’ को पोस्टर सार्वजनिक,गाउँले भेषमा बर्षा शिवाकोटी

काठमाडौँ । फिल्म ‘पुरानो बुलेट’ को तीन पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता अनुप विक्रम शाही ,अभिनेत्रि बर्षा शिवाकोटी र माला लिम्बु रहेको फिल्मको पोस्टर सार्वजनिक भएको हो । कथा तथा पटकथा निर्देशक भीषण र सन्तोष राईको रहेको छ । सार्वजनिक पोस्टरमा शिवाकोटीलाई गाउँले भेषमा र लिम्बुलाई बोल्डमा देखाइएको छ । उत्तमजङ्ग लिम्बु, जयन जे […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Sao0UV

No comments:

Post a Comment