Tuesday, February 5, 2019

सुशील र दिवान तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवान शर्मा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७५ को क्वाटरफाइनलमा पुगेका छन् । पुरुष ४९ केजी समूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापाले प्रदेश ४ का सुरज गुरुङलाई हराए । त्यस्तै नेपाल पुलिस क्लबकी दिवान शर्माले प्रदेश ४ कि आकृति गुरुङलाई पहिलो राउण्डमा नै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WHw91M

No comments:

Post a Comment