Sunday, February 3, 2019

‘दबंग ३’ मा पनि आइटम नम्बर गर्नेछन् ‘फेविकोल से’ गर्ल करिना !

एजेन्सी । सुपरस्टार सलमान खानको फिल्म ‘दबंग २’मा आफ्नो स्पेशल डान्सबाट सबैको दीवाना बनेकी थिएन् करिना कपूर खान । यसै फिल्मको तेस्रो सिक्वेल ‘दशंग ३’ मा पनि करिना देखिने भएकी छन् । ‘दबंग २’ फिल्मको दोस्रो पार्टमा करिनाको आइटम नम्बर ‘फेविकोल से’ निकै चर्चित बन्यो । त्यस्तै समाचारमा आए अनुसार फिल्मको तेस्रो सिक्वेलमा पनि मेकर्सले […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Gkpo0a

No comments:

Post a Comment