काठमाडौं २० माघ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको आज हुने भनिएको ट्वान्टी ट्वान्टी श्रंखलाको निर्णायक खेलमा बर्षा बाधक भएको छ । खेल अघि दुबईमा चलेको हावाहुरी र वर्षाका कारण नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा आरम्भ हुने खेल पछि धकेलिएको छ । तेस्रो तथा निर्णायक खेलमा दुबै टोली जितको खोजीमा रहने छन् […]from खेल – News24 : Premium News Channel http://bit.ly/2D7Hwan
No comments:
Post a Comment