Wednesday, February 20, 2019

१२५ रनको लक्ष्य पाएको नेपालले ६ रनमै गुमायो २ विकेट

काठमाडौं । आईसीसी टी–२० एशिया छनोटमा नेपाल र थाइल्याण्डबीच थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भइरहेको खेलमा नेपालले खराब सुरुवात गरेको छ । .नेपालले १२५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२४ रन बानाएको छ। नेपालले सूरुवाती अवस्थामै २ विगेट गुमाएर यो समाचार लेख्दा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Scf10Q

No comments:

Post a Comment