Friday, February 1, 2019

नेपाल भर्सेज युएई टी ट्वान्टी: युएईलाई कम रनमा रोक्ने रणनीतिमा नेपाली बलरहरु सफल हुँदै

काठमाडौं , १८ माघ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालका बलरहरु निरन्तर हावी हुँदै गएका छन् । सोमपाल कामी , सन्दीप लामिछाने र अभिनाश बोहराले दुई ÷ दुई र करण केसीले एक विकेट लिदा घरेलु टोली युएईले कम योगफल जोड्दा आफ्ना महत्वपूर्ण विकेट गुमाएका छन् । सोमपाल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ge2Oq1

No comments:

Post a Comment