Friday, February 1, 2019

नेपाल भर्सेज युएई टी ट्वान्टी: युएईलाई कम रनमा रोक्ने रणनीतिमा नेपाली बलरहरु सफल हुँदै

काठमाडौं , १८ माघ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालका बलरहरु निरन्तर हावी हुँदै गएका छन् । सोमपाल कामीले सुरुवाती दुई विकेट लिदा चर्चित बलर सन्दीप लामिछानेले पनि दुई विकेट लिएपछि घरेलु टोली दबाबमा परेको छ । यस्तै मध्यक्रमका दुई व्याट्सम्यानलाई आउट गर्न करण केसी र अभिनाश […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SjVhfL

No comments:

Post a Comment