एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गए राति भएकाे अन्तिम १६ को पहिलो लेगमा साविक विजेता रियल म्याड्रिडले कठिन जित निकालेको छ । अवे मैदानमा भएको खेलमा डच क्लब आयाक्सलाई २-१ ले पराजित गरेको हो । खेलको पहिलो हाफमा घरेलु टोली आयाक्स गाेल गरेकाे थियाे । आयाक्सले गोल गरेको भन्दै खुसीयाली पनि मनाए । तर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DzSeqy
No comments:
Post a Comment