काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम आफ्नो घरेलु मैदानमा विजयी भएको छ । अन्तिम १६ को पहिलो लेगमा टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–० ले हराएको हो । र्टमुण्डले उच्च प्रर्दशन गर्न नसक्दा इंग्लिस क्लब टोटनह्यामले शानदार जित हात पार्याे । पहिलो हाफ गोलरहित रहेको खेलमा टोटनह्यामले सबै गोल दोस्रो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GGXlZ0
No comments:
Post a Comment