Saturday, February 2, 2019

प्रदीप भन्छन् – ‘पहिला अनमोल र म साथी, अहिले दाजुभाई’

काठमाडौं । अभिनेता अनमोल केसी र प्रदीप खड्कालाई नेपाली फिल्म इन्डस्ट्रीको स्टार कलाकार मानिंदै आएको छ ।यी दुइ अभिनित हरेक फिल्मले छुट्टै चर्चा कमाउने कारण दुवैको स्टारडम नेपाली फिल्म इन्डस्ट्रीमा एक अर्कामा नजानिंदो तवरले प्रतिस्पर्धीको रुपमा लडेको देखिन्छ । नायक अनमोल केसीमा यस्तो क्रेज छ कि उनलाई बालबालिकादेखि वृद्धसम्मले मन पराउँछन् ।त्यस्तै डेब्यु फिल्म ‘प्रेमगीत’बाट […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2TpQEOp

No comments:

Post a Comment