विनय तिम्सिना इलाम । इलाममा ‘माइभ्याली गोल्डकप’को तयारी शुरु गरिएको छ । नेपालकै चर्चित फुटबल प्रतियोगिता ‘माईभ्याली गोल्डकप’को पाँचौँ संस्करण सञ्चालनको लागि यस अघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फागुन २३ देखि चैत २ गतेको अनुमति प्रदान गरिसकेको छ । नेपाली सेनाको स्वामित्वमा रहेको इलामको ठूलो टुँडिखेलमा हुने यो प्रतियोगिताको लागि आयोजक ‘माइभ्याली फुटबल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Slwwju
No comments:
Post a Comment