Friday, February 22, 2019

मदन भण्डारी स्मृति फुटबलमा टी बर्गर र एसएनकेसी लाहुरे फाइनलमा प्रवेश

काठमाडौं । टी बर्गर र एसएनकेसी लाहुरे प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा बर्गरले कीर्तिपुर भेट्रानलाई २–१ गोलले पराजित ग¥यो । बर्गरका ‘म्यान अफ द म्याच’ राजकुमार केसी र रविन व्यञ्जन्कारले गोल गरे । कीर्तिपुरका सुधिर महर्जनले गोल गरे । अर्को सेमिफाइनलमा लाहुरेले नमुना युथ क्लब, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IvHBuD

No comments:

Post a Comment