काठमाडौं । श्रमशील विद्यापीठ र टाइमलाइन चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । श्रमशीलले एकलब्यलाई ३–१ गोलले पराजित गर्यो । श्रमशीलका प्रकाश बस्नेतले ह्याट्रिक गरे । एकलब्यको गोल आत्माघाती थियो । एकलब्यका सन्देश न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए । टाइमलाइनले विनायकलाई टाइब्रेकरमा ३–२ गोलले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IxDIoP
No comments:
Post a Comment