Tuesday, February 26, 2019

इंगलिस प्रिमियर लिग: ब्राइटनमाथि लेस्टरकाे जित, एभरटन ३-० विजयी

एजेन्सी । इंगलिस प्रिमियर लिग अन्तर्गत मंगलबार रातीभएका दुई खेलमा एभरटन र लेस्टर सिटी विजयी बनेका छन् । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा लेस्टरले जित हात पारेको हो । जितमा डेमारे ग्रेले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । दोस्रो हाफको ६३ औं मिनेटमा जेमी भार्डीले अग्रता दोब्बर पारे । त्यसको तीन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Te9ifB

No comments:

Post a Comment