पोखरा, फागुन १५ : पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने उल्लेख गरेकामा त्यसअनुरुप सरकारले पहल शुरु गरेको हो । क्रिकेट रङ्शाला निर्माणका लागि भरतपोखरीस्थित पशुपतिघाट क्षेत्रको जग्गा सरकारी टोलीले मङ्गलबार स्थलगत अवलोकन गरेको छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2H3O4dO
No comments:
Post a Comment