Thursday, February 7, 2019

अभिनेत्री अनुष्का शर्माको हुबहु कपी अमेरिकी गायिका जुलिया

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माको हुबहु अनुहार भएकी एक गायिका भेटिएकी छिन् । अमेरिकी गायिका जुलिया माइकल्सको अनुहार अनुष्कासँग मिलेपछी स्वयं अनुष्का चकित परेकी छिन् । अनुष्काले आफु जस्तै देखिने जुलियाको फोटो शेयर गरेकी छिन् । अनुष्का जस्तै देखिने अमेरिकी गायिका जुलियाको फोटो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । जूलियाले हालै ट्विटरमा आफ्नो […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2MSFkYW

No comments:

Post a Comment