मुम्बई । अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट आफ्ना आगामी फिल्म ‘गल्ली ब्बई’को प्रचार प्रसारमा जुटेका छन् । यो फिल्म १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’को दिनबाट दर्शकमाझ रिलिजमा आउँदैछ । रणवीर र आलिया आफ्नो फिल्मको लागि जति उत्साहित छन्, उत्तिकै ‘भ्यालेनटाइन डे’ को पनि । यसका लागि उनीहरुले विषेश योजना बनाएका छन् । रणवीर […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RGohdn
No comments:
Post a Comment