Saturday, February 16, 2019

पशुपति शर्माले ‘लुट्‍न सके लुट कान्छा’ किन हटाए, गीतमा माफी माग्नैपर्ने त्यस्ताे के छ ?

काठमाडाैँ । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ युट्यूबबाट हटाएका छन् । स्रोतका अनुसार गायक शर्माले सत्ता रुढ दल निकट युवा संघको दबाबमा गीत हटाएका हुन् । गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2NaOno9

No comments:

Post a Comment