Wednesday, February 6, 2019

विश्वकै महंगी अभिनेत्री जेनिफर लरेन्सले गरिन इंगेजमेन्ट

एजेन्सी । चर्चीत अमेरिकी अभिनेत्रि जेनिफर लरेन्सले आफ्नो ब्वायफ्रेन्ड आर्टग्यालरी डाइरेक्टर कोक मारोनीसँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले न्युयोर्कको एक फ्रेन्च रेस्टुरेन्टमा डिनरका क्रममा इंगेजमेन्ट गरेका हुन् । पेज सिक्सले यो समाचार बाहिर ल्याएको हो । २८ वर्षीया जेनीफर २०१५-१६मा विश्कै उच्च पारिश्रमिक तोकिएकी अभिनेत्रि हुन् । उनको एक फिल्म दुनियाभरीबाट ५।७ विलियन अमेरिकी डलर […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GuAAHU

No comments:

Post a Comment