काठमाडाैं । स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा साबिक विजेता बार्सिलोना र रियल मिड्रडले एक–एक गोलको बराबरी खेलेका छन् । नेपाली समयअनुसार बिहीबार बिहान भएको सेमिफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना आफ्नै घरेलु मैदान नोउक्याम्पमा १–१ को बराबरीमा रोकिएको हो । कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीलाई बेन्चमा राखेर घरेलु मैदान उत्रेको बार्सिलोनाले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GsZGXx
No comments:
Post a Comment