काठमाडौं । टी बर्गर प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । चावहिलस्थित गणेशथान फुटबल मैदानमा भएको फाइनलमा टी बर्गरले एसएनकेसी लाहुरेलाई १–० गोलले पराजित ग¥यो । टी बर्गरका रविन ब्यञ्जनकारले निर्णायक गोल गरे । विजेताका जयराम केसी ‘म्यान अफ द म्याच’ बने । टी बर्गरले १ लाख नगद पुरस्कार पायो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2GYBwnZ
No comments:
Post a Comment