काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट आईटीएफ तेक्वान्दो खेलाडी छनोट भएका छन् । पुरुष स्पाइरिङतर्फ सर्लाहीका अशुतोष पासवान, सन्जित मण्डल, प्रभुदेव सिवाकोटी, शेरबहादुर सारु मगर र रितेश पासवान, धनुषाका सुवास चौधरी, सिरहाका धर्मेन्द्र कापरी तथा रौतहटका जयराम पावान रहेका छन् । सो स्पर्धाको महिलामा सर्लाहीका सन्जना यादव, श्रद्धा लामा, अरुणा सिवाकोटी, शुमन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NnJDvz
No comments:
Post a Comment