कृष्ण पाण्डे/शिव डुम्रे, बुटवल, ४ फागुन । सबैभन्दा पूरानो इतिहास बोकेको प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २१ औँ संस्करण शनिबारदेखि सुरु भएको छ । बुटवलको देविनगरस्थित रंगशालामा सुरु भएको २१ औँ संस्करणमा भारत र क्यामरुनका क्लबसहित १० वटा टीम सहभागी हुँदैछन् । प्रतियोगितामा एपीएफ क्लब, झापा ११, दाउफिन्स एफसी क्यामरुन, सुनसरी ११, लाली रुपन्देही ११, […]from खेल – News24 : Premium News Channel http://bit.ly/2EeEDGD
No comments:
Post a Comment