काठमाडौँ । छैटौँ बुल्स अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उमेश राई र राजन गोलेको जोडीले हात पार्न सफल भएका छन् । छैटौं बुल्स अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिता २०७५ को उपाधी हात पार्न सफल भएका हुन् । राई र गोलेको जोडीले अरुण पोखरेल र शिवराज थापाको जोडीलाई १९ .२१, २१. १४, २१. १६ को सेटमा पराजित […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UZma6l
No comments:
Post a Comment