काठमाडाैं । पछिल्लो समय युवा पुस्तामाझ छाउन सफल लेखक सुबिन भट्टराईले चलचित्र निर्देशन गर्ने भएका छन् ।नव युवा पुस्ता माझ समर लभ, साया, प्रिय सुफी, मनसुन जस्ता पुस्तक ल्याएर लोकप्रिय बनेका सुबिनले अब लेखनसँगै फिल्म निर्माणमा लाग्ने बताएका हुन् । यसअघि उनले सृजना गरेको कृति समर लभमा आधारित फिल्म ‘समर लभ ‘बनिसकेको छ । फिल्म […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2TAvOft
No comments:
Post a Comment