काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सीताराम मास्के स्मृति राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता आयोजनाका लागि नेपाल सेपाकताक्रो संघलाई तयारी गर्न अनुरोध गरेका छन् । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) र सेपाकताक्रो संघको संयुक्त आयोजनामा सोमबार सम्पन्न सेपाकताक्रोको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कोर्समा सदस्य–सचिव विष्टले प्रतियोगिताका लागि तयारी गर्न भनेका हुन् । ‘प्रत्येक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GPnLb2
No comments:
Post a Comment