Tuesday, February 12, 2019

ए लेभल ब्वाइज बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण मंगलबार पूरा भएको छ । सेमिफाइनलमा समूह ‘ए’ विजेता आयोजक एसले समूह ‘बी’ उपविजेता द ब्रिटिस मोडेल कलेज तथा समूह ‘बी’ को विजेता डिफेन्डिङ च्याम्पियन मल्पीले समूह ‘ए’ को उपविजेता नामी विरुद्ध प्रतिस्पर्धा गर्नेछ । मंगलबारको खेलमा नामीले ग्लोबललाई ४५–२७, एसले रातो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Glingt

No comments:

Post a Comment