राजु पौडेल, झापा, माघ २० । झापा स्पोर्टस् अवार्ड २०७४ का लागि मनोनयनमा परेका अन्तिम तीन जना खेलाडीको नाम सार्वजनिक भएको छ । स्व.आशिष विक्रम नेम्बाङको स्मृतिमा गत वर्षदेखि सुरु झापा स्पोर्टस् अवार्डमा यसवर्ष फुटबल खेलबाट बढी खेलाडी मनोनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको प्रतिभा छनौट समितिले आइतबार पत्रकार सम्मेलन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GiS7CF
No comments:
Post a Comment