Sunday, February 3, 2019

टी–२० सिरिज विजेता टोलीलाईअध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । टी–२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई तथा शुभकामना दिएका छन् । अध्यक्ष दाहालले नेपाली टोलीले भर्खरै युएइमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा युएइलाई हराउँदै ऐतिहासिक जित हासिल गरेलगत्तै बधाई दिएका हुन् । अध्यक्ष दाहालले खेलाडीलाई बधाई ज्ञापन गर्दे विश्वस्तरीय प्रतिष्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DSWdQp

No comments:

Post a Comment