Tuesday, February 5, 2019

फिल्म ‘रणवीर’ को गीत ‘ढुकुरान्चडी’ (भिडियो)

काठमाडौ । नेपाली फिल्म ‘रणवीर’ कोे गीत सार्वजनिक गरिएको छ । प्रदर्शनरत फिल्म ‘रणवीर’ को गीत ‘ढुकुरान्चडी’ मंगलाबार सार्वजनिक भएको हो । धनगढीको प्रख्यात देउडा यो गीतमा सुन्न सकिन्छ । प्रताप दास, चक्र बम र सतिसको स्वर रहेको यो गीतलाई अमित श्रेष्ठले कम्पोज गरेका छन् । धनगढीको रमणीय दृश्यमा छायांकन गरेको गीतमा अमित र हर्क […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RFKgB9

No comments:

Post a Comment