काठमाडौँ । भद्रकाली स्कुलको आयोजनामा दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ १६ र गर्ल्समा ८ टिमको सहभागिता रहने भद्रकालीका संस्थापक निर्देशक कृष्णप्रसाद अधिकारीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजलाई ४ तथा गर्ल्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WDAgvX
No comments:
Post a Comment