काठमाडौं, २० माघ । आयोजक इनोभेटिभ इङलिस स्कुलले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजले आइतबार लगातार दोश्रो जित हात पारेको छ । राउन्ड रोविन लिगको दोश्रो खेलमा इनोभेटिभले स्वप्न वाटिकालाई २०–१२ ले पराजित ग¥यो । इनोभेटिभको जितमा समन्त थापाले ५ अंक योगदान गरेकाे छ । सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, भ्याली पब्लिक र नेरिक विजयी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RAipCq
No comments:
Post a Comment