Friday, February 15, 2019

तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगितामा विल्सन र स्वप्न वाटिका च्याम्पियन

काठमाडौँ । विल्सन एकेडेमी र स्वप्न वाटिका तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन् । विल्सनले सिनियर ब्वाइज तथा स्वप्न वाटिकाले सिनियर गल्र्सको उपाधि जिते । पानीपोखरीस्थित आयोजक भानुभक्त मेमोरियल स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा विल्सनले पिपुल्स एकेडेमीलाई ५६–५१ ले पराजित ग¥यो । विल्सनका पेम्बा शेर्पाले २६ अंक जोडे । गर्लसको उपाधि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2BB0KVU

No comments:

Post a Comment