काठमाडौं । हिरो गोल्डकपको फाइनलमा नेपाल रम्यान्मारबीचको खेल सुरु भएको छ । खेल नेपाली समयअनुसार साँझ ६ १५ बजेबाट सुरु भएको हो । नेपाली टोलीले आज म्यान्मारसँगको प्रतिस्पर्धामा टोलीमा परिवर्तन गरेको छैन । नेपालको लागि फाइनलमा टोलीको कप्तानी रेनुका नगरकोटेले नै गरेकी भएकी छिन् । उनलाई मिडफिल्डमा दिपा राईले सहयोग गरेकी छन् । गोलरक्षकमा एन्जिला […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TWFO33
No comments:
Post a Comment