काठमाडौं । बिश्वकप छनोट एशिया क्षेत्र अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलिद्वारा मलेसियालाई १२७ रनको चुनौती दिएको छ । मंगलबार भएको खेलमा टस जित्दै पहिले ब्याटिंग गर्दै नेपालले २० ओवरमा पाँच विकेट गुमाएर १२६ रन बनाएको थियोे । नेपालको तर्फबाट ओपनर सीता राना मगरले सर्वाधिक ४२ रनको पारी खेल्दा उनले ४० बलको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TVLVEJ
No comments:
Post a Comment