Monday, February 18, 2019

इटालियन लिग फुटबल : २० गोल खाएपछि क्लब नै निलम्बनमा

एजेन्सी । इटालियन लिग फुटबलमा प्रो पिएसेन्जा क्लबले विपक्षीसँग २० गोल खाएपछि कारवाहीको सामना गर्नु परेको छ । क्लबले विपक्षीसँग २० गोल खाएपछि क्लबने निलम्बनमा परेको छ । तेस्रो डिभिजनको इटालियन लिग अन्तर्गत सोमबार बिहान खेलिएको खेलमा कुनेओले प्रो पिएसेन्जालाई २०-० गोलले हराएको थियो । लामो समयदेखि पारिश्रमिक नपाएका खेलाडीहरुले भने आर्थिक विफलताले टीमको झलक […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ImK3n8

No comments:

Post a Comment