Tuesday, February 5, 2019

कलेज स्तरीय सातौँ क्रिकेट सीएसआइटी प्रतियोगिता आयोजना हुँदै, विजेतालाइ ५० हाजार

काठमाडौं । सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीको सगरमाथा स्टुडेन्ट वेल्फेयर काउन्सिलले सातौँ क्रिकेट (सीए.स.आइ.टी) प्रतियोगिता आयोजना गर्ने भएको छ । सो प्रतियोगिता फाल्गुन १५ देखि २५ सम्म पुलचोक मैदानमा सन्चालन हुने भएको हो । (सीए.स.आइ.टी) ले आयोजना गर्दै आएको प्रतियोतको यो सातौँ संस्करण हो । प्रतियोगितामा प्रथम हुनेले रु ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WKk4cn

No comments:

Post a Comment