काठमाडौं । म्यान्चेष्टर युनाईटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्होले एक वर्षको जेल सजाय र २ मिलियन युरो जरीवाना तिर्नुपर्ने भएको छ । कर छलीको आरोपमा स्पेनको एक अदालतले माउरिन्होलाई एक बर्षको जेल सजाए सुनाईएको हो । सजाय सुनाइएपनि उनी तर उनी जेलमा बस्नु नपर्ने भएको छ । स्पेनी कानुनमा सामान्यतया दुई वर्ष भन्दा कम समयको सजाय […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SytY1m
No comments:
Post a Comment