Wednesday, February 6, 2019

हिसान खेलकुद सप्ताह भोलिदेखि सुरु हुँदै

काठमाडौं, २३ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को संयोजन तथा हिसान काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बिहीबारदेखि सुरु हुँदैछ । फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा हुने खेलकुद सप्ताहका संयोजक रामहरि सिलवालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । माकलवारीमा हुने फुटसलको ब्वाइजमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Sc47gm

No comments:

Post a Comment