काठमाडौं, २३ माघ । एस कलेजको आयोजनामा आठौं एस कप अन्तर ए लेभल बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजक एस र डिफेन्डिङ च्याम्पियन मल्पीसहित ८ ब्वाइज टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा एसकी प्रोग्राम हेड मिलिना ताम्राकारले जानकारी गराइन् । सहभागी टिम दुई समूहमा रहेर लिग कम नकआउट आधारमा खेल खेल्ने […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GrUhjt
No comments:
Post a Comment