Thursday, February 7, 2019

चलचित्र ‘क्याप्टेन’ को जापान रिलिज मिति तोकियो

काठमाडौँ । लामो समयदेखि चर्चामा रहेको अनमोल केसीको फिल्म ‘क्याप्टेन’ फागुन १७ बाट हलमा लाग्दैछ । निकै प्रतिक्षीत फिल्मको जापान प्रर्दशन मिति पनि तय भइसकेको छ । दर्शकले निकै प्रतिक्षा गरेको फिल्मबाट अनमोलले के कति स्थान पाउदैछन् भन्ने कुरा प्रर्दशन पछि नै थाहा हुनेछ । स्टार अभिनेताबाट निर्माता बनेका भुवन केसीले फिल्मलाई अन्तर्राष्टिय प्रर्दशनका लागि […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GvZEy3

No comments:

Post a Comment