Thursday, February 7, 2019

शाहरुख भन्छन् आफ्नै सुपरहिट डेब्यु फिल्म हेरको छैन्, यस्तो बताए कारण

काठमाडौँ । चर्चीत बलिउड अभिनेता शाहरुख खानले आफ्नो डेब्यु फिल्म ‘दीवाना’ नहेरेको खुलासा गरेका छन् । हालै बक्स अफिसमा असफल भएको फिल्म जिरोले शाहरुखलाई केही धक्का लागेकाे थियाे । सिग्नेचर मास्टरक्लासको एक एपिसोडमा शाहरुखले भने “मैले आफ्नो डेब्यु सुपरहिट फिल्म हेरेको छैन्, किनकि मलाई फिल्म गर्ने बेला सन्तुष्ट महशुस भएको थिएन ।” उनले जस्तो सुकै […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2tcOpTu

No comments:

Post a Comment