विनय तिम्सिना, इलाम, २९ माघ । इलाममा विद्यार्थीहरुलाई तन्दुरुस्त र अनुशासित बनाउन खेल प्रशिक्षण दिएको छ । नेपाली सेनाको पशुपतिप्रसाद गण र इलाम प्याप्सनको संयुक्त पहलमा खेल प्रशिक्षण दिएको हो । इलाम जिल्लामा रहेका ७ वटा विद्यालयका ६० जाना विद्यार्थलाई नेपाली सेनाले बास्केटबल र भलिवल प्रशिक्षण दिएको हो । इलामको गढिथुम्कामा रहेको पशुपतिप्रसाद गणको खेल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2I7PndL
No comments:
Post a Comment