काठमाडौं, २९ माघ । आयोजक अर्किड पुपिल सेकेन्डरी स्कुलले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ । काँडाघारीस्थित आफ्नै मैदानमा भएको उद्घाटन खेलमा अर्किडले नेपाल तारालाई ४–३ गोलले पराजित ग¥यो । अर्किडका योगेश विष्टले २ तथा ललित पुन मगर र शितल कार्कीले १–१ गोल गरे । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IhCQEW
No comments:
Post a Comment