काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्डमाथि चेल्सीले फराकिलो गोलअन्तरको जित हात पारेको छ । शनिबार चेल्सीको घरेलुमैदानमा भएको खेलमा चेल्सीले हडर्सफिल्डलाई ५–० गोलअन्तरले पराजित गरेको हो । खेलको १६ औं मिनेटमा गोन्जालो हिगुइनको गोलबाट अग्रता लिएको चेल्सीले ४५ औं मिनेटमा इडेन हजार्डको पेनाल्टीबाट गोल बनाउँदै दोब्बर अग्रता बनाएको थियो । हडर्सफिल्डका तर्फबाट कसैले गोल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DP3yAb
No comments:
Post a Comment