Saturday, February 2, 2019

तेस्रो र‍िसेप्शनमा कप‍िल दम्पती देखिए राजश्री ठाँटमा

एजेन्सी । चर्चीत कमेडियन कपिल शर्माले र गिन्नी चतरथले आफ्नो विवाहको तेस्रो रिसेप्सन दिएका छन् । डिसेम्बर १२ मा पंजाबी र‍िति रिवाज अनुसार वैवाहिक सम्बन्धमा जोडिएका उनीहरुले पहिलो रिसेप्शन अमृतसर र दोस्रो मुम्बईमा दिएका थिए । नयाँ द‍िल्ली दिएको तेस्रो रिसेप्शनमा उनीहरु भारतीय राज घरानी पहिरनमा देखिएका छन् । कपिल शर्मा ले यो र‍िसेप्शनको तस्वीर […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2t0NOnL

No comments:

Post a Comment