Thursday, February 14, 2019

बिहीबारदेखि मधुवनमा मेयरकप प्रतियोगिता शुरू

ज्योति कुमार पन्थि ढोढरि फागुन २ । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा बिहिबारदेखि दोश्रो मेयरकप खेलकुद प्रतियोगिता शुरू भएको छ । मधुवन नगरपालिका अन्य नगरपालिकाको तुलनामा बिकासका कारण चर्चामा छ । प्रतियोगिता ४ दिन सम्म संचालन हुने बताइएको छ । नेपाल नमुना राष्ट्रिय माध्यमिक बिध्यालयमा आयोजना गरिएको दोश्रो मेयरकप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मधुवन नगरपालिकाका नगर […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2STjYzW

No comments:

Post a Comment