Monday, February 18, 2019

अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाललाई ठूलो सफलता

काठमाडौं । भारतमा आयोजित अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोब २०१९’मा नेपालले ठूलो सफलता हात पारेको छ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपुर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् । नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न प्रतियोगिता नेपाल, भारत, चीन, बंगलादेश लगायत १६ देशका […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Imcbqe

No comments:

Post a Comment