हरिशजङ्ग क्षेत्री, धनगढी, ६ फागुन । कैलाली र धनगढी प्रिमियर लिग डीपीएलमा सिवाइसी अत्तरियाले बिराटनगर किङ्ग्सविरुद्ध १० रनको उत्कृष्ट जित निकाल्दै प्लेअफमा पुगेको छ । प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा जारी धनगढी प्रिमियर लिग तेस्रो सिजनमा सोमबारको भएको दोस्रो खेलमा घरेलु टोली अत्तरियाले बलिङ र ब्याटिङ मार्फत उत्कृष्ट खेल पस्किदा बिराटनगरलाई हराउँदै प्लेअफमा स्थान […]from खेल – News24 : Premium News Channel http://bit.ly/2BEBgXC
No comments:
Post a Comment