काठमाडौँ । सन् १९९० मा बनेको चर्चीत भारतीय फिल्म ‘दिल’को सिक्वैल बन्ने भएको छ । आमिर खान र माधुरी दीक्षितको चर्चीत फिल्मको २९ वर्षपछि अर्काे सिक्वैल बन्ने भएको हो । यो फिल्मसँगै फिल्मको गीत पनि निकै चर्चामा रहिआएको छ । ‘मुझे निद नआइ’ गीत अझैँ पनि निकै सुनिने गरिन्छ । फिल्मका निर्देशक इन्द्र कुमार आफ्नो […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2SIczDy
No comments:
Post a Comment